सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुद्धारा साँस्कृतिक कार्यक्रम संम्पन

रबिन्द्र प्रजापति, माघ २३ गते रौतहट ।सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संम्पन गरेका छन । कटहरिया नगरपालिका ५ कटहरियामा स्थित त्रिशक्ती इंगलिस बोडिङ्गले साँस्कृतिक कार्यक्रमको आयोजना गरेर सरस्वती पूजा भव्याताका साथ मनाएको छ ।बोर्डिङ स्कुलको प्रागंनमा भएको साँस्कृतिक कार्यक्रममा बिभिन्न क्षेत्रबाट मानिसहरुको उपस्थिती रहेको थियोकार्यक्रममा महिला हिंसा ,बालबिबाह ,कमेडियन,मनोरन्जनात्मक … Continue reading सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुद्धारा साँस्कृतिक कार्यक्रम संम्पन